१८ स्वास्थ्यकर्मीलाई रोजगारिको अवसर

इटहरी उपमहानगरपालिकाले १८ जना स्वास्थ्यका कर्मचारी माग गरेको छ।

उपमहानगरपालिकाले नगर कार्यपालिकाको कार्यलयमा करार पदपूर्तिका लागि उक्त संख्यामा कर्मचारी माग गरेको हो।

उपमहानगरपालिकाले हेल्थ असिष्टेन्ट ९ र स्टाफ नर्स ९ जना गरी १८ जना कर्मचारी मागेको हो।

विज्ञापन आह्वान गरिएको १६ दिनभित्र दरखास्त पेस गर्न सकिने छ।

उपमहानगरपालिकाले स्थानीयलाई प्राथमिकतामा राखिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय