सुदूरपश्चिममा कार्यरत १०७ स्वास्थ्यकर्मीको म्याद थप (नामावली सहित)

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कार्यरत स्वयमसेवक स्वास्थ्यकर्मीको म्याद थप गरिएको छ।

सुदूरपश्चिम सरकारको समाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १ सय ७ स्वास्थ्यकर्मीको म्याद थप गरेको जनाएको हो।

दुई वर्षको करार सम्झौता सकिएकाले थप दुई वर्षका लागि म्याद थप गरिएको मन्त्रालयले जनाएको छ। म्याद थप भएसँगै अब ती स्वास्थ्यकर्मीले थप दुई वर्ष सेवा गर्न पाउने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय