डा. अग्नी ब्रत क्षेत्रीको निधन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ ८ गते १७:१६

बालरोग बिशेषज्ञ डा. अग्नी ब्रत क्षेत्रीको ८२ वर्षको निधन भएको छ। बीराटनगरस्थित एक निजी अस्पतालमा कार्यरत उनको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो।

उनी मुटुरोगको समस्याबाट ग्रसित थिए। सरकारी अस्पतालमा समेत सेवा गरेका उनी नेपाल चिकित्सक संघका आजीवन सदस्य हुन्।

उनको निधनप्रति चिकित्सक संघले शोक बक्तव्य जारी गर्दै नेपाली चिकित्सा क्षेत्रले एक कुसल बालरोग बिशेषज्ञ गुमाएकोभन्दै दु:ख व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय