खिजीदेम्बाले माग्यो १६ स्वास्थ्यका कर्मचारी

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ ७ गते १२:५४

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले १६ जना स्वास्थ्यका कर्मचारी माग गरेको छ।

गाउँपालिकाअन्तर्गतका विभिन्न वडाका सामुदायिक स्वास्थ्य इकाइमा करार पदपूर्तिका लागि उक्त संख्यामा कर्मचारी माग गरिएको हो।

गाउँपालिकाले ७ जना अनमी तथा ९ जना कार्यालय सहयोगी गरि १६ जना कर्मचारी मागेको हो। विज्ञापन आह्वान गरिएको १५ दिनभित्र दरखास्त पेस गर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय