थप ३ सय ४८ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ।

आज ४ सय ४१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमण हुने संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छन्।

मन्त्रालयको अनुसार मगंलबार संस्थागत आइसोलेसनमा ३ हजार ७ सय ६४ छन्।

मगंलबार कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणबाट मृत्यु हुने १ हजार ९ सय ६९ पुगेको छ।

आज देशभर १ सय ९० जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय