नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति

सरकारले नेपालमा कोरोना खोपको आपतकालीन प्रयोग अनुमति दिएको छ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय