जिपी कोइरालाले माग्यो ७० स्वास्थ्यकर्मी तथा कर्मचारी
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले ७० जना स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
एक सूचना जारी गर्दै केन्द्रले विभिन्न तहमा ७० जना कर्मचारी माग गरेको हो।
इच्छुक उम्मेद्वारले यहि महिनाको १८ गते आइतबारसम्म दर्खास्त बुझाइसक्नुपर्ने छ। अस्पतालले विभिन्न २५ पदमा ७० कर्मचारी माग गरिएको हो।
Cma
I am interest
CMA
9815270145