इनरुवा अस्पतालले माग्यो ४ नर्स

प्रदेश १ स्थित इनरुवा अस्पतालले ४ नर्सका लागि विज्ञापन आह्वान गरेको छ।

प्रदेश सरकार मार्फत प्राप्त अनुदान तर्फका कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा ५औं तहका ४ नर्सका लागि विज्ञापन आह्वान गरिएको छ।

इच्छुक व्यक्तिले विज्ञापन आह्वान गरेको १५ दिनभित्र दरखास्त आह्वान गरिसक्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय