बागमती प्रदेशले माग्यो ६ नर्ससहित १४ कर्मचारी

बागमती प्रदेशले स्वास्थ्य सेवाका विभिन्न पदमा १४ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको हो। पब्लिक हेल्थ नर्समा ३ जना, हेल्थ असिस्टेनमा ५ जना, स्टाफ नर्समा ३ जना, रेडियोग्राफरमा १ जना, ल्याब टेक्निसियनमा १ जना र एनेस्थिसिस्ट सहायकमा १ जना कर्मचारीका लागि विज्ञापन खोलिएको हो।

One thought on “बागमती प्रदेशले माग्यो ६ नर्ससहित १४ कर्मचारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय