शुक्रराजले नन कोभिड सेवा सुरु गर्ने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २९ गते १६:०४

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालले नन कोभिड सेवा पनि सञ्चालन गर्ने भएको छ।

अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम माघ ४ गते आइतबारबाट नन कोभिड सेवा सुचारु गर्ने जनाएको हो।

अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले कोरोनाका कारण रोकिएको नन कोभिड सेवा अब नियमित हुने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय