माघ १ गते भरतपुर अस्पतालको ओपिडी बन्द

माघ १ गते भरतपुर अस्पताल चितवनको ओपिडी सेवा बन्द रहने भएको छ।

अस्पतालले एक सूचना जारी गर्दै माघे संक्रान्तिको अवसरमा अस्पतालको ओपिडी सेवा बन्द रहने जनाएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीका अनुसार अन्य सबै सेवा २४ घन्टा यथावत रहने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय