नेपाल स्वास्थ्य व्यवसायी परिषद‌्द्वारा लाइसेन्स पाउनेहरूको सूची सार्वजनिक

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विभिन्न विषयको लाइसेन्स पाउनेहरूको सूची सार्वजनिक गरेको छ।

परिषद्ले विभिन्न विधाका स्वास्थ्य व्यवसायीको लाइसेन्स सूची सार्वजनिक गरेको हो। मंगलबार परिषद्ले मंसिर २८ को निर्णयअनुसार प्रमाणपत्र जारी गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय