यी हुन् ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि छानिएका ५६९ नर्स

बागमती प्रदेशले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गर्न लागेको छ। त्यसका लागि प्रदेशले ५ सय ६९ जना नर्सलाई छनोट गरेको छ।

सोमबार प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तिम नतिजा प्रकाशित गर्दै उक्त कार्यक्रमका लागि ५ सय ६९ जना नर्स छनोट गरिएको जनाएको हो।

असोज ८ मा आवेदन माग गरिएकोमा १ हजार २ सय ७१ जनाले आवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय