फागुनमा नेपालीले कोरोना खोप पाउने : मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फागुनसम्म नेपालीले कोरोना खोप लगाउन पाउने बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले फागुन महिनामा नेपालीले खोप पाउने शुभ सकेत भएको बताएका हुन्।

‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना सारै चम्कारिक हुन्छ,’ उनले भने, ‘यसपालि पनि फागुन चम्कारिक होला भन्ने मैले आशा गरेको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय