नर्भिक हस्पिटलले ठुलो संख्यामा माग्यो स्टाफ नर्स र पारामेडिक्स

थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलले नर्स र पारामेडिक्स लागि विज्ञापन आह्वान गरेको छ ।

अस्पतालद्दारा जारी गरिएको विज्ञापनमा स्टाफ नर्स केही संख्यामा आवश्यकता भएको जनाएको छ।

स्टाफ नर्सको योग्यताको लागि नर्सिङ विषयमा बि.एस.सी उपाधि हासिल गरी कम्तीमा पनि दुई बर्षको कार्यनुभव भएको र सघन उपचार कक्षमा कम्तिमा एक वर्षको अनुभव कार्यअनुभव हुनेपर्ने छ।

त्यसैगरी, पारामेडिक्स तर्फ ३७ जनाको माग गरेको छ।

सो पदको लागि कम्तिमा पनि एक वर्षको कार्यअनुभव भएको जनाएको छ।

स्टाफ नर्सको लागि २० हजार, एच.ए १५ हजार र सि.एम.एको लागि १६ हजार प्रति महिना पारिश्रमिक हुने सुचनामा जनाइएको छ। सात दिन

इच्छुक व्यक्तिले विज्ञापन खोलिएको सात दिन भित्र आवश्यक कागजातसहित दर्खास्त दिन सक्ने छन्।

 

One thought on “नर्भिक हस्पिटलले ठुलो संख्यामा माग्यो स्टाफ नर्स र पारामेडिक्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय