स्वास्थ्य विभागद्दारा पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि ( सूचीसहित)

स्वास्थ्य सेवा विभागले एक सय २७ पारामेडिक्स तर्फका कर्मचारीहरूको स्तरवृद्धि गरेको छ । एक  वर्ष अगाडी निवेदन दिएका उनीहरूको स्तरवृद्धि गरेको हो।

विभागले २०७६ साल असार र पौष महिनामा निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका पारामेडिक्स तर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।

केही संख्यामा पारामेडिक्सको चौयोबाट पाँचौ सहायकमा स्तरवृद्धि भएको छ भने केहीको पाँचौ सहायकबाट छैटौं अधिकृतमा स्तरवृद्धि भएको छ ।

उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 

सूची

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय