पिजी अन्तर्गत नर्सिङ-फार्मेसी विषयको नतिजा प्रकाशित (नतिजासहित)

चिकित्सा शिक्षा आयोगले लिएको पोस्ट ग्राजुयसन (पिजी) नतिजा सार्वजनिक भएको छ।

आयोगले गत १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

यसअघि आयोगले एमडी/एमएसको नतिजा सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय