देशभर ५५४ संक्रमित थपिँए, थप ५८५ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घन्टा ५ सय ५४ जनामा कोरोना संक्रमण भएको छ। योसँग‍ै नेपालमा कूल संक्रमित संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ।

हाल देशभर ५ हजार २१ सक्रिय संक्रमित रहेका छन्।

आज थप ५ हजार ८५ संक्रमितले कोरोना जिते। योसँगै कुल कोरोना मुक्त हुने संक्रमितको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा १ हजार ९ सय ९ संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय