‘स्वास्थ्य संकटकाल’ माग गर्दै प्रदर्शन

काठमाडौंमा वायु प्रदुषण बढ्दै गएपछि ‘स्वास्थ्य’ संकटकाल लगाउन माग गर्दै वातावरण संरक्षण अभियन्ताहरूले प्रदर्शन गरेका छन्।

उनीहरूले बुधबार माइतीघरमा प्रदर्शन गरेका हुन्। केही दिनदेखि काठमाडौंको वायु निकै प्रदुषित भएको छ। मंगलबार काठमाडौं सहर विश्वकै प्रदुषित सहरको सुचीमा परेको थियो।

प्रदर्शनकारीले ‘बधाई छ, विश्वको एक नम्बर प्रदुषित सहर भएकोमा’ लेखिएका ब्यंग्यात्मक सन्देश लेखिएका प्ले कार्ड बोकेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय