बैतडी स्वास्थ्य कार्यालयले माग्यो १२ कर्मचारी

हेल्थपोस्ट नेपाल

बैतडी स्वास्थ्य कार्यालयले १२ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

कार्यालयले सामुदायिक स्वास्थ्य अधिकृत सातौं हतका लागि ३ जना, हेल्थ असिस्टेन्टमा २ जना, विद्यालय नर्सका लागि ३ जना र अनमी ४ गरी १२ जनाका लागि करारमा विज्ञापन आह्वान गरेको हो।

इच्छुक व्यक्तिले सात विज्ञापन खोलिएको सातदिन भित्र आवश्यक कागजातसहित दर्खास्त दिन सक्ने छन्। परीक्षा दस्तुर सातौं तहका लागि एक हजार रुपैयाँ र पाचाौं तथा चौथो तहका लागि ४ सय रुपैयाँ तोकिएको छ।



One thought on “बैतडी स्वास्थ्य कार्यालयले माग्यो १२ कर्मचारी

Leave a Reply to Keshab kumar mehata Cancel reply

Your email address will not be published. Required fields are marked *