नेपाल सरकारलाई कम्बोडिया सरकारको स्वास्थ्य सामग्री सहयोग

कम्बोडिया सरकारले नेपाल सरकारलाई ठूलो मात्रामा स्वास्थ्यसामग्री सहयोग गरेको छ। कोरोना व्यवस्थापनका लागि दुई विमान चार्टर गरेर ल्याइएको सामग्री कम्बोडिया सरकारले नेपाल सरकारलाई आज हस्तान्तरण गरेको हो।

कम्बोडिया सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव औच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको हो।

कम्बोडिया सरकारले नेपाल सरकारलाई फेस मास्क, फेब्रिक फेस मास्क, मास्क एन-९५, चस्मा, पिपिई सेट, फेस सिल्ड, भेन्टिलेटर, प्लास्टिक बुट र झोल साबुनलगायत सामग्री दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय