विवेकशील साझाको रक्तदान कार्यक्रम

 

विवेकशील साझा पार्टीले रक्तदान कार्यक्रम गरेको छ। शनिबार पार्टीले नियमित कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यलय बखुन्डोल ललितपुरमा रक्तदान कार्यक्रम गरेको हो।

उक्त कार्यक्रम १० बजे देखि ३ बजेसम्म गरिएको थियो।

रक्तदान कार्यक्रमलाई प्राविधिक सहयोग हिमाल रक्तसंचार केन्द्र तथा ब्लड अन रिक्वोइस्ट अन नेपालले पुर्‍याएका थिए।

 

रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने संस्थालाई पार्टीको तर्फबाट प्रशंसा पत्र वितरण गर्दै ३ बजे कार्यक्रम सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय