गाइनोकोलोजिकल अंकोलोजी सोसाइटीको अध्यक्षमा डा. शिला बर्मा चयन
गाइनोकोलोजिकल अंकोलोजी सोसाइटी गोसोन मा नयाँ कार्यसमिति गठन भएको छ।
नयाँ कार्यसमितिमाको अध्यक्षता डा. शिला बर्माले गरेकी छिन्।
त्यसैगरी, उपाध्यक्षमा डा गेहनाथ बराल, महासचिवमा डा जितेन्द्र परियार, कोषाध्यक्षमा डा गणेश दंगाल, सहसचिवमा डा रिजुता जोशी चयन भएका छन्।
सदस्यहरुमा डा. कविन भट्टचन, डा किर्तीपाल सुवेदी, डा अनु बज्राचार्य, डा एलिजा श्रेष्ठ, डा डा पप्पु रिजाल र डा प्रियंका कटुवाल चयन भएका छन्।
सोसाइटीको सल्लाहकारमा डा अचला वैद्य चयन भएकी छिन्।
कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।