बलिउड अभिनेता रजनीकान्त अस्पताल भर्ना

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष १० गते १५:२९

बलिउड अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि अभिनेता रजनीकान्त हैदाराबादस्थित एपोलो अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

७० वर्षीय रजनीकान्तको ब्लड प्रेशरमा समस्या देखिएको छ। उनको स्वास्थ्यवस्था सामान्य नहुन्जेलसम्म अस्पतालमै भर्ना गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय