टिचिङमा पहिलो पटक बच्चामा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ सफल उपचार

टिचिङमा पहिलो पटक एकजना बालकमा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ देखा परेको छ। यसको बैज्ञानिक नाम एमआइएस–सी हो। यो रोग बालबालिकामा किन लाग्छ भन्ने कुराको यकिन त छैन तर, अहिले यो बालबालिकामा कोरोना भाइरससँगै जोडिएर देखिएको छ। यद्यपि सुरुमा बालबालिकामा कोरोनाका लक्षण वा संक्रमण नभए पनि बालबालिकाको मुटु, फोक्सो, किड्नी, दिमाग, छाला, आँखालगायतका अंगहरूमा त्यसको असर देखिन्छ। चिकित्सकहरूले … Continue reading टिचिङमा पहिलो पटक बच्चामा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ सफल उपचार