कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।
नेपाली कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिटौलामा शुक्रबार कोरोना पुष्टि भएको हो। उनको अवस्था सामान्य रहेको बताइएको छ।