‘मस्कुलर डिस्ट्रोफी’ले खुम्च्याएका ललिताका सपना

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक… लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविताको यो हरफ सबैलाई कण्ठै होला र यहीअनुसार आफ्नो लक्ष्य पनि राखेका होलान्। तर, जब लक्ष्यको कुरा हुन्छ ललिता बस्नेत अलमल पर्छिन्। उनले लक्ष्य के हो भनेर नबुझेकी पक्कै होइनन्, तर लक्ष्य राखेर के हुने हो र भन्दै निराश पनि भएकी हुन्। २१ वर्षीया ललिता … Continue reading ‘मस्कुलर डिस्ट्रोफी’ले खुम्च्याएका ललिताका सपना