चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) परीक्षा अझै अन्योल कायमै छ। सर्वोच्च अदालतले मंसीर ४ गते छलफलको लागि बोलाइएको बैठक बिना निष्कर्ष टुंगिएपछि परीक्षा कहिले हुने भन्नेबारे अन्योल छाएको हो। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार बैठकमा कुन—कुन मुद्दा छन् भन्ने बारे छलफल भएको थियो। स्नातकोत्तर तह (पिजी) अध्ययनका लागि विदेशी कोटा, आरक्षण र … Continue reading कहिले हुन्छ पिजीको परीक्षा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed