डा. केसीको कोरोना उपचार खर्च सरकारले ब्यहोर्ने

कोरोना संक्रमण देखिएका डा गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने बताएका हुन्। उनले डा. केसीको स्वास्थ्य लाभको समेत कामना गरेका छन्।

डा. केसीमा शुक्रबार संक्रमण पोजेटिभ देखिएको हो। उनको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय