डा. गोविन्द केसीलाई कोरोना संक्रमण

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। सरकारी सेवाबाट अवकास पाएपछि डा. केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिर्दै आएका थिए।

बिहिबार त्रिशुली अस्पताल पुगेका थिए। अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेका अनुसार डा. केसीले हिजो स्बाब दिएका थिए। आज उनीमा संक्रमण पोजेटिभ आएको हो।

 

 

One thought on “डा. गोविन्द केसीलाई कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय