कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको यो सँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २ पुगेको छ।

त्यसैगरी, शुक्रबार थप देशभर २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थपिएका सहित कुल संक्रमित संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण गर्दा सो संख्या संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।

आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।

आज देशभर ३७ हजार २२ सय जना सक्रिय संक्रमित छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय