डा दिव्या सिंह शाह अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा नियुक्त

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २७ गते १८:००

सरकारले अगं प्रत्यारोपण समवन्य समितिको अध्यक्षमा प्रा. डा दिव्या सिंह शाहलाई मनोनयन गरेको छ।

मन्त्रिपरिषद्ले डा. शाहलाई २ वर्षको लागि मनोनयन गरेको हो। उनी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन समेत रहेकी छिन्।

त्यसैगरी, यसैगरी सरकारले समितिको सदस्यहरुमा प्राडा प्रेमराज ज्ञवाली, प्रा.डा पलेस्वाँ जोशी लाखे र प्राडा शंकरमान राईलाई मनोनयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय