रेसिडेन्टल एसोशिएसन अफ न्याम्सको अध्यक्षमा डा. किरण पाण्डेय विजयी

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २१ गते १७:३१

रेसिडेन्ट एसोशिएसन अफ न्याम्सको अध्यक्षमा डा. किरण पाण्डेय विजयी भएका छन्।

उनी १ सय ३१ मत ल्याउँदै विजयी बनेका हुन्। पाण्डेयका प्रतिद्वन्द्वी डा. प्रनाम जयरुले ६४ र डा. विकल लामिछानेले ५८ मत ल्याए।

न्याम्सको पहिलो पटक निर्वाचन भएको हो। २ सय ८१ मतदाता रहेकोमा कूल २ सय ५३ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय