२ हजार २ सय २५ संक्रमित थपिए, उपत्यकामा १ हजार १ सय १०

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ८ गते १६:३२

विश्वव्यापी महामारी कोरोना भाइरस डिजिज –कोभिड १९का २ हजार २ सय २५ संक्रमित थपिएका छन् ।

दशैं सुरु भएसँगै परीक्षणको संख्या घटेपछि संक्रमितको संख्या पनि घटेको हो । शनिबार सार्वजनिक तथ्यांकअनुसार १३ हजार ८ सय ४६ नमूना परीक्षण गर्दा उपत्यकामा १ हजार १ सय १० थपिए ।

२४ घण्टाभित्र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय