बाबुराम भट्टराई दम्पत्तिमा कोरोना पुष्टि

No description available.

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ।

नेता भट्टराईले ट्वीटमार्फत आफू र श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जजाएका छन्।

कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको र अहिले दुवैजना होम आइसोलेसनमा रहेको भट्टराईले बताएका छन्।

भट्टराई दम्पत्ति भर्खरै तराई क्षेत्र घुमेर आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय