नयाँ संक्रमित ३ हजार ६ सय ३७, उपत्यकामा १ हजार ५ सय ५२

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ६ गते १६:३५

गत २४ घण्टामा देशभर ३ हजार ६ सय ३७ संक्रमित थपिएका छन् । बुधबारको तुलनामा परीक्षणको संख्या घटेसँगै संक्रमितको संख्या पनि कम देखिएको छ ।

विहीबार कुल १५ हजार २ सय ५५ नमूना परीक्षण भएकोमा उपत्यकामा मात्रै १ हजार २ सय ८३ संक्रमित थपिएका छन् ।

भक्तपुरमा १ सय १२ र ललितपुरमा १५७ संक्रमित थपिएका छन् । देशभर ३ हजार २ सय ८२ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २९० जना आइसियुमा र ७७ जना भेन्टिलेटरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय