देशभर थपिए ३७९० संक्रमित

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मध्ये काठमाडौंमा २ हजार ८, भक्तपुरमा ९९ सय र ललितपुरमा २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। यो उपत्यकामा थपिएको २ हजार ३ सय ८८ हो।

पछिल्लो २४ घन्टामा २ हजार ३ सय ३५ जनाले कोरोना जितेका छन्। योसँगै आजसम्म ९४ हजार ५ सय १ जनाले संक्रमण जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय