नेपालमा पहिलो पटक कोरोनाबाट नर्सको मृत्यु

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ।

नेपाल नर्सिङ संघको आजीवन सदस्य रहेकी विद्या जोशीको ७० बर्षभन्दा बढी उमेरमा  मृत्यु भएको हो।

शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताइन्।

श्रेष्ठकाे अनुसार वीर अस्पतालमा कार्यरत उनी केही वर्षपहिला रिटायर्ड भएकी थिइन्।

जोशीको निधन प्रति संघले गहिरो दुख समेत प्रकट गरेको छ।

One thought on “नेपालमा पहिलो पटक कोरोनाबाट नर्सको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय