देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या १ लाख २६ हजार १सय ३७ पुगेको बताए।

आज देशभर ३७ हजार ३ सय ८२ संक्रिय संक्रमित मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा ३ हजार ५ सय २२ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ८८ हजार ४० पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७०.८ प्रतिशत रहेको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय