भेन्टिलेटरमा २५ दिन कोरोनासँग लडेर बाँचेका सुमन
सम्बन्धित समाचार
- ताजा समाचार
- जनप्रिय
-
लुम्बिनीमा प्रदेशमा दुई चरणमा यी केन्द्रबाट खोप लगाइँने
-
स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको कोरोनाबाट मृत्यु
-
देशभर ३३९ संक्रमित थपिए, थप १० जनाको मृत्यु
-
बिपी क्यान्सर अस्पतालमा मनपरी : हतारमा बोर्ड बैठक, आफू अनुकल ओएनएम
-
देशैभरका स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाउन तालिम दिइँदै
-
यसरी बनाउनुस् पनिरको खीर
-
स्वास्थ्य कार्यालय दार्चुलाले माग्यो १३ स्वास्थ्यकर्मी
-
टिचिङ अस्पतालले जन्मजात खुँडे बालबालिकाको निःशुल्क शल्यक्रिया गर्ने
-
‘इम्युनिटी’ बढाउन चाहनुहुन्छ : यस्ता खानेकुरा खानुस्
-
कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड
-
बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको स्वास्थ्यमा समस्या
-
पाटन अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
-
लुम्बिनी प्रदेशमा ७४ स्वास्थ्यकर्मी माग
-
बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना
-
स्वास्थ्य विभागद्दारा पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि ( सूचीसहित)
-
स्वास्थ्यकर्मी आन्दोलित, आइतबार मन्त्रालयमा धर्ना
-
सैनिक अस्पतालका इएन्टी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु
-
पाटनजस्तो अस्पताल अनि युवराजजस्ता डाक्टर भए पो!
-
‘स्वास्थ्यका कर्मचारी समायोजन यसरी टुंगाउँछु’
-
२३ वर्षीया स्टाफ नर्स मृत भेटिइन्
काेराेना बाट मुक्ति पाएकाेमा भाईलाई बधाई । म पनि काेराेना पाेजिटिभ भएर घरमा नै अाईसाेलेसनमा छाै, हामी दुबै जना। टिचिङ्ग हस्पिटलमा असाेज १५ गते रूघा सामन्य ज्वराे अाएर टेष्ट गरेउ। १८ गते सम्म कतैबाट खबर नअाएकाेले हामी नेगेटिभ हाेला भनेर ढुक्क भएका थियाै, तर १८ गते राती अाठ बजे स्वास्थ्य मन्त्रालय बाट फाेन अाउदा खङ्ग्रङ खुङ्ग्रुङ भयाैं। फाेन गर्ने बहिनीले नअात्तिनु, अति साह्राे नभए सम्म हस्पिटल नजानु भनिन, र ११३३ र १११५ नं. दिईन। केही परे खबर गर्न। हामी घरमा नै बस्याैं। वाफ लिने,कुल्ला गर्ने ताताेमात्र खाने गरेउ। ४ दिनमा ज्वराे त कम भयाे तर खाना नरूच्ने, गन्ध नअाउने र वास्ना नअाउने हुन थाल्याे। तेस पछि हामीले एन्टिबनयाेटिक प्रयाेग गरेउ अाफैले, किन भने फाेन गरेकाे नं. मा कलब्याक गर्दा एक जना भाईले उठाउनु भयाे र भने त्याे बहिनीले मेराे फाेनबाट तपाईलाई खबर गरेकाे भने। अब भन्नुस कति सम्म लापर्वाहि, फाेन पनि अरूकाे प्रयाेग। ११३३ र १११५ मा गर्दा एउटाले हामी त रिपाेर्ट मात्र जानाकरि गराउने रे,अर्काेले हामी त साह्राे गह्राे परे हस्पिटलमात्र पुर्याउने भने। रिपाेर्ट माग्दा जहाँ टेष्ट गरेकाे तेहि गएर ल्याउनु भने, तेसैले हामी पाजिटिभ भनेर थाहा छ, तर भाइरल लाेड कति छ थाहा छैन। अाईसाेलेसनमा भएकाेले बाहिर निस्केका छैनाैं। तेसैले अाफैले एन्टिबायाेटिक खान थाल्याैं्। खाएकाे दुई दिनमा नै हामीमा परिबर्तन अायाे, खाना रूच्याे, वासना अाउन थाल्याे र गन्ध पनि सुरू भयाे। मैले अाफ्नाे अबस्था फेसबुकमा हालेकाे थिय, परिवारजन, ईष्टमित्र र साथीभाईले हाैसला दिई रहे। फाेन गरि रहे, हाम्राे अबस्था बारे जानकारि लिई रहे। अाज ३० गते सम्म सबै राम्राे भई रहेकाे छ। हामीले अरूलाई नसराेस भनी अर्काे दुई हप्ता घरमा नै बसेर बिताउने भयाैं। कहाबाट सर्याे पत्ताे छैन, गत दुई महिनादेखि कतै कसैकाेमा गएका थिएनाैं,तर काेराेना पाजिटिभ चै भयाैं। शुरूमा भाइ हरूले खाने समान तरकारि ल्याई दिए। पछि भाईलाई पनि काेराेना देखियाे। हाल उनीहरू हाल अाईसाेलेसनमा छन। अहिले खाने कुरा यहिकाे पसले ले लयाई दिन्छ, भरेङ्गमा छाेड्छ, उ गई सके पछि हामी उठाउछाैं। पनि लिन पनि एउटा ठुलाे बाल्टिन बरन्डामा राखेका छाै, पसलेले जारमा ल्याएर खन्याएर जान्छ कतै नछाेई। उनीहरूलाई पनि त बचाउनु पर्याे नि हाईन र?
यसरी हाम्रा दिन बित्दै छन। अाज त धेरै राम्राे भएकाे महसुस गरेका छाैं। तर सम्बन्धित निकायकाे लापरेवाही, गैर जिम्मेवारी जवाफ र लाचारि पनले चै साह्रै दुखित बनाएकाे छ।
भाइ लाई फेरि शुभकामना।
Dherai dherai badhai chha