काठमाडौं उपत्यकामा थपिए १९३५ संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९ सय ३५ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी जम्मा १९ सय ३५ संक्रमित थपिएका छन्।

बिहिबार देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय