अदालतको आदेश स्वास्थ्य मन्त्रालयले टेरेन, पिजि पढ्ने विद्यार्थी अन्योलमा

स्वास्थ्य मन्त्रालयले मनपरी निर्णय गर्दा चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजि) प्रवेश परीक्षाका लागि तयारी गरिरहेका विद्यार्थीहरू मर्कामा परेका छन्। सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीलाई पिजि परीक्षामा सहभागी गराउने विषयमा नियमावलीविपरीत मन्त्रालयले स्वीकृत पत्र नदिएपछि विद्यार्थी थप समस्यामा परेका हुन्। सर्वोच्चको आदेश मान्दिन भन पाइन्छ र? गत साउनमा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ ले … Continue reading अदालतको आदेश स्वास्थ्य मन्त्रालयले टेरेन, पिजि पढ्ने विद्यार्थी अन्योलमा