चितवनका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ९२ संक्रमित थपिए

चितवनका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमित थपिएका छन्।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्।

प्रयोगशालाकाअनुसार थपिएका संक्रमितमा चितवनका मात्रै ७२ जना छन्।

नवलपुर र मकवानपुरका ५र५, काठमाडौं,भक्तपुर, नुवाकोट, काभ्रे, गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एक÷एक जनामा संक्रमण पुष्टि भएको सम्बन्धित प्रयोगशालाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय