कोरोना संक्रमणबाट सोमबार थप ९ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा सोमबार थप ९ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ज्यान गुमाउनेमा चार महिला र पाँच जना पुरुष रहेका छन्।

यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका तीनजना, काठमाडौंका तीनजनाले ज्यान गुमाएका छन्।

यस्तै ललितपुर, चितवन र रुपन्देहीका एकरएक जनाले ज्यान गुमाएका छन्।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय