यसरी अनसन तोडे डा. गोविन्द केसीले(फाेटो फिचर)

शिरिषमान महर्जन/काठमाडौं
प्रकाशित
२०७७ असोज २५ गते १०:२९

अनसनको २८औं दिनमा डा‌. गाविन्द केसीले अनसन तोडेका छन्। त्रिवि शिक्षण अस्पताल परिसरमा उनलाई त्यहाँका सरसफाइ कर्मचारी विकास परियारले जुस खुवाएका थिए। हेल्थपाेस्ट नेपालका  शिरिषमान महर्जनले त्यहाँबाट पठाएका तस्बिरहरू-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय