लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना पुष्टि

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।।

शुक्रवार बिहान उनलाई कोरोना पुष्टि भएको हो। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमर्जेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा नतिजा पोजेटिभ आएको

उनको सचिवालयले जनाएको छ। कुँवरका अनुसार केसीका स्वकीय सचिव पवनकुमार कुँवरले रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो।

उनी होम आइसोलेसनमा छन्। मन्त्री केसीलाई रुघाखोकीबाहेक अन्य कुनै लक्षण देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय