एकैदिन कोरोना संक्रमणबाट ८ पुरुषको मृत्यु

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट ८ जना पुरुषको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ जिल्लाका ८ संक्रमितको मृत्यु भएको हो।

शनिबार काठमाडौं उपत्यकामा मात्रै ४ जनाको संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं २०,७४ वर्षिय पुरुष, भक्तपुुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको हो।

त्यसैगरी, सप्तरीमा ६३, मकवानपुरमा ७४,रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो।

आजसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय