ललितपुरका मेयरलाई कोरोना संक्रमण

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज ९ गते १८:४२

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

महर्जनले आजै आफूलाई संक्रमण पुष्टि भएको आयोमेललाई बताए। बिहीबारदेखि ज्वरो आउने र टाउको दुख्ने भएपछि उनले स्वाब परीक्षणका लागि दिएका थिए।

आफू घरमै आइसोलेसनमा बसिरहेको र स्वास्थ्यमा सुधार नभए अस्पताल जाने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय