स्वास्थ्यकर्मीको सम्मान स्वरुप दीप प्रज्वलन (फोटोफिचर)

आज देशभर दीप प्रज्ज्वलन गरिएको छ। सरकारले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मान, संक्रमितहरूको स्वास्थ्य लाभको कामना गर्नुका साथै संक्रमणबाट ज्यान गुमाएकाहरूको आत्म शान्तिका लागि दीप प्रज्ज्वलन गरिएको हो।

अहिले माइतीघर मन्डलामा दीप प्रज्ज्वलन भइरहेको छ। सरकारले आज राति आठ बजे घर–घरमा दीप प्रज्वलन गर्न अपिल गरेको छ।

स्वास्थ्यर्कीकोे सम्मान स्वरुप दीप प्रज्वलन गर्न अपिल गरेको छ।

सरकारले ‘विश्व बिरामी दिवस’को अवसर पारेर दीप प्रज्वलन गरेको हो।

दीप प्रज्वलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थिति रहेको थियो। त्यहाँ उपस्थित भएका सरकाले उच्च तहका पदाधिकारीले संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको नाममा १ मिनेट मौन धारण समेत गरेका थिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय