एकैदिन काठमाडौं उपत्यकामा ६ सय १८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार मात्रै देशभर १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका सहित ५९ हजार ५ सय ७३ जनामा संक्रमित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय